9March, 2022
9March, 2022
112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा कालिका स्काउट ट्रुप को आयोजना मा समाज परिवर्तन मा नारी को भूमिका शिर्षकमा बक्तृत्वकला प्रतियोगिता कालिका माबि पोखरा 10 रामबजारमा सम्पन्न भएको छ।
17February, 2022
https://www.safalnews.com/2022/02/29221?fbclid=IwAR1RpspwCLgVioKrxUvsLSeGcuQURSQ_8OCG0VwyPxEXnJ2A6WaM_xfcO5s
4December, 2021
नेपाल स्काउटको गण्डकी प्रदेश कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनमा निर्मित उक्त भवनको विहिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले भवन उद्घाटन गरेका हुन् ।
Read more: click here