News

बालबिकास स्काउट क्रीयु र बालबिकास स्काउट ट्रूपको आयोजनामा 3 दिने स्काउट क्याम्प तथा दिक्षान्त कार्यक्रम

9March, 2022

बालबिकास स्काउट क्रीयु र बालबिकास स्काउट ट्रूप देवचुलि नगरपालिका वडा न 02 नवलपुरको आयोजनामा 3 दिने स्काउट क्याम्प तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएँको छ । 3 दिन सम्म चलेको स्काउट क्याम्प मा बिभिन्न किसिमका साहसिक र क्षमता अभिबृदि का बिभिन्न कृयाकलापहरु सन्चालन भएका थिए।

112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा बक्तृत्वकला प्रतियोगिता

9March, 2022

112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा कालिका स्काउट ट्रुप को आयोजना मा समाज परिवर्तन मा नारी को भूमिका 
 शिर्षकमा बक्तृत्वकला प्रतियोगिता कालिका माबि पोखरा 10 रामबजारमा सम्पन्न भएको छ

 

नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश को कार्यालय भवन उद्घाटन

4December, 2021

नेपाल स्काउटको गण्डकी प्रदेश कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनमा निर्मित उक्त भवनको विहिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले भवन उद्घाटन गरेका हुन् ।

Read more: click here

this is test

24June, 2021

hello test