address:-

बालबिकास स्काउट क्रीयु र बालबिकास स्काउट ट्रूपको आयोजनामा 3 दिने स्काउट क्याम्प तथा दिक्षान्त कार्यक्रम

बालबिकास स्काउट क्रीयु र बालबिकास स्काउट ट्रूप देवचुलि नगरपालिका वडा न 02 नवलपुरको आयोजनामा 3 दिने स्काउट क्याम्प तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएँको छ । 3 दिन सम्म चलेको स्काउट क्याम्प मा बिभिन्न किसिमका साहसिक र क्षमता अभिबृदि का बिभिन्न कृयाकलापहरु सन्चालन भएका थिए