address:-

कास्की को माछापुछ्रे गाउपालिका मा 483 औ बि टी सि आधारभुत स्काउट तालीम सम्पन्न।

नेपाल स्काउट स्थानिय स्काउट कार्यालय माछापुछ्रे गाउपालिका कास्की को आयोजना मा 483 औ बि टी सि स्काउट आधारभुत तालीम माछापुछ्रे गाउपालिका वडा न 6 अस्ताम मा सम्पन्न भएँको छ। माछापुछ्रे गाउपालिका का 21 वटा बिध्यालय को प्रतिनिधित्व हुने गरी तालीम सम्पन्न भएँको छ ।