address:-

स्थानिय स्काउट कार्यालय रघुगङा गाउपालिकाको आयोजनामा स्काउट अभिमुखीकरण कार्यक्रम।

स्थानिय स्काउट कार्यालय रघुगङ्गा गाउपालिका म्याग्दि को आयोजना मा प्रध्यानध्यापक स्तरीय स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएँको छ। रघुगङ्गा गाउपालिका उपाध्यक्ष प्रेम कुमारी पुन को प्रमुख आतित्यथामा भएँको कार्यक्रम मा गाउपालिका भित्रका 27 वटा बिध्यालय का प्रधानाध्यापक हरु को उपस्थिति रहेको थियो। स्थानिय स्काउट समिति रघुगङ्गा गाउपालिका सम्योजक कुशुम कुमारी पुर्जाको अध्यक्षतामा भएँको कार्यक्रम मा रघुगङ्गा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी , शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी लगायत को उपस्थिति रहेको थियो । कार्यक्रम मा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारि, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत बिजय पौडेलले अभिमुखीकरण गर्नु भएँको थियो ।