address:-

अजिरकोट गाउपालिका गोरखामा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्थानिय स्काउट कार्यालय अजिरकोट गाउपालिका गोरखा को आयोजनामा 1 दिने स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएँको छ । अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देबकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत भेषराज अाचर्य, नेपाल स्काउट रास्टृय समिति सदस्य सदस्य शिव बहादुर भण्डारी, विभिन्न शाखा प्रमूखहरु, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पाैडेल लगायत को उपस्थिति रहेको थियो। कार्यक्रम मा पालिका भित्रका २९ वटा विद्यालयका प्र. अ. हरु को उपस्थिति रहेको थियो।