address:-

नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा इन्टरनेट सुरक्षा तथा सावधानी सम्बन्धि तालिम सम्पन्न ।

नेपाल स्काउट गण्डकी प्रदेश को आयोजना मा Surf Smart 2.0 TOT तालीम सम्पन्न भएँको छ । नेपाल स्काउट गण्डकी प्रदेश का सम्योजक आशीर्वाद सुबेदि को अध्यक्षता तथा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारी को प्रमुख आतित्यथामा सम्पन्न भएँको हो। तालिम मा बिभिन्न बिध्यालय तथा स्काउट क्रु बाट स्काउट मास्टर हरु को सहभागिता भएँको थियो।