address:-

प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा स्काउट आधारभुत तालीम सम्पन्न ।

नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा 500 र 501 औ बि टी सि आधारभुत स्काउट तालीम सम्पन्न भएँको छ। गण्डकी प्रदेश भित्रका बिभिन्न पालिका हरुबाट सहभागीहरुका साथ तालीम सम्पन्न भएँको हो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदी को अध्यक्षतामा भएँको कार्यक्रम मा 500 औ कोर्षको कोर्ष लिडर शिब बहादुर भण्डरि, 501 औ कोर्ष का कोर्ष लिडर सागर पौडेल हुनुहुन्थ्यो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत निर्मल परियार, स्थानिय स्काउट समिति पोखरा महानगरपालिका का सम्योजक सुबिन तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।