address:-

गोरखाको महेन्द्र मा बि लाई नेपाल स्काउट गण्डकी प्रदेश द्वारा स्काउट पोषाक बितरण

नेपाल स्काउट, गण्डकी प्रदेशको आयोजना मा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न 12 स्थित महेन्द्र मा बि मा स्काउट पोशाक वितरण गरेकोे छ । कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेसका सम्योजक अशिर्बाद सुबेदि, प्रदेश सदस्य राजन कट्टेल, प्रदेश सदस्य साजन सुवेदी, बिध्यालय का प्र अ गोपाल मरहट्ठा लगायत को उपस्थिति रहेको थियो ।