address:-

112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा बक्तृत्वकला प्रतियोगिता

112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा कालिका स्काउट ट्रुप को आयोजना मा समाज परिवर्तन मा नारी को भूमिका 
 शिर्षकमा बक्तृत्वकला प्रतियोगिता कालिका माबि पोखरा 10 रामबजारमा सम्पन्न भएको छ