address:-

संबिधान दिवसको अवसरमा स्काउटद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सातौँ संविधान दिवस तथा अन्तरास्टृय शान्ति दिवस 2021 को अवसर मा नेपाल स्काउट गण्डकी प्रदेशको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएँको छ 1.अध्यक्षता : आशीर्वाद सुवेदी ( सम्योजक , नेपाल स्काउट गण्डकी प्रदेश ) 2. प्रमुख आथित्यता : हेरम्ब कोईराला ( नेपाल स्काउट, पूर्व राष्ट्रिय सचिव ) 3. बिशेष आथित्यता : नारायण पराजुली ( नेपाल स्काउट, पूर्व रास्टृय तालीम आयुक्त ) आथित्यता: 4. शारदा पराजुली ( नेपाल स्काउट गण्डकी प्रदेश सल्लाहकार ) 5. सूर्य प्रसाद ढकाल (नेपाल रेड्क्रस सोसाईटी , गण्डकी प्रदेश अध्यक्ष ) 6. भिम थापा ( नेपाल स्काउट, पूर्व जिल्ला समन्वय आयुक्त)