नेपाल स्काउट काठेखोला गाउँपालिका बागलुङ को आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
March 20, 2022
![](https://gandaki.nepalscouts.org/wp-content/uploads/2022/03/275579531_1011545559459305_3629436119664615467_n.jpg)
नेपाल स्काउट काठेखोला गाउपालिका बागलुङको आयोजनामा अन्तर माध्यमिक बिध्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्काउट काठेखोला गाउपालिका स्थानिय तदर्थ समिति का सम्योजक होमनाथ गौतमको अध्यक्षतामा, काठेखोला गाउपालिका शिक्षा शाखा प्रमुख रमा ऊचैको प्रमुख आतित्यथामा भएँको कार्यक्रममा पालिका भित्रका 7 वटा माध्यमिक बिध्यालयको सहभागिता रहेको थियो ।