27July, 2022
18July, 2022
नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा 500 र 501 औ बि टी सि आधारभुत स्काउट तालीम सम्पन्न भएँको छ। गण्डकी प्रदेश भित्रका बिभिन्न पालिका हरुबाट सहभागीहरुका साथ तालीम सम्पन्न भएँको हो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदी को अध्यक्षतामा भएँको कार्यक्रम मा 500 औ कोर्षको कोर्ष लिडर शिब बहादुर भण्डरि, 501 औ कोर्ष का कोर्ष लिडर सागर पौडेल हुनुहुन्थ्यो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत निर्मल परियार, स्थानिय स्काउट समिति पोखरा महानगरपालिका का सम्योजक सुबिन तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।
18July, 2022
स्थानिय स्काउट कार्यालय रघुगङ्गा गाउपालिका म्याग्दि को आयोजना मा प्रध्यानध्यापक स्तरीय स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएँको छ। रघुगङ्गा गाउपालिका उपाध्यक्ष प्रेम कुमारी पुन को प्रमुख आतित्यथामा भएँको कार्यक्रम मा गाउपालिका भित्रका 27 वटा बिध्यालय का प्रधानाध्यापक हरु को उपस्थिति रहेको थियो। स्थानिय स्काउट समिति रघुगङ्गा गाउपालिका सम्योजक कुशुम कुमारी पुर्जाको अध्यक्षतामा भएँको कार्यक्रम मा रघुगङ्गा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी , शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी लगायत को उपस्थिति रहेको थियो । कार्यक्रम मा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारि, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत बिजय पौडेलले अभिमुखीकरण गर्नु भएँको थियो ।
18July, 2022
प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश को आयोजना मा 2 दिने विपद ब्यबस्थापन तालीम र पूर्व तयारी अभ्यास सम्पन्न भएँको छ। प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश कार्यालय परिसरमा भएँको कार्यक्रममा बिभिन्न बिध्यालय हरु बाट 67 जना बिध्यार्थि हरु को सहभागिता रहेको थियो। कार्यक्रम को समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेलले विपद ब्यबस्थापनमा स्काउटले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भयो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रममा नेपाल स्काउट विपद ब्यबस्थापन दल का पवन कोईराला र थिर बहादुर खड्काले विपद ब्यबस्थापन तालीम र पूर्व तयारी अभ्यास गराउनु भएँको थियो। कार्यक्रम असार 14 र 15 गरी दुर्इ दिन सम्म सन्चालन भएँको थियो ।
18July, 2022
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा कार्यशाला गोष्ठि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। लागुपदार्थ दुर्ब्यसनि, बालबिवाह, सुशासन तथा ट्राफिक नियम सम्बन्धि कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेल को प्रमुख आतित्यथा मा सम्पन्न भएँको छ। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रम मा बिभिन्न बिध्यालयहरुबाट स्काउट बिध्यार्थि तथा स्काउट मास्टर हरुको सहभागिता रहेको थियो । लागुऔषध दुर्ब्यसनि सम्बन्धमा प्रहरी उपरिक्षक हरि पौडेल र नौलो घुम्ती नेपालका प्रोग्राम को अर्डिनेटर ओम प्रकाश गुरुङले अभिमुखीकरण गर्नु भएँको थियो। त्यसै गरी सुशासन सम्बन्धमा अधिवक्ता तथा अधिकारकर्मी सुस्मा पौडेल्, बालबिवाह सम्बन्धमा अधिवक्ता कुन्जनि परियार प्यासि तथा ट्राफिक सचेतना सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय कास्की का प्रहरी नायव निरिक्षक प्रबिन आचार्य ले अभिमुखीकरण गर्नु भएँको थियो। कार्यक्रममा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारी, वरिष्ठ प्रहरी नायब निरिक्षक – बिध्याधर त्रिपाठी, Recovering नेपाल का अध्यक्ष – बिकास क्षेत्री , लागुपदार्थ दुर्ब्यसनि बिरुद्धका अभियान्ता तथा र्यापर – आशिस राना लगायतको उपस्थिति रहेको थियो
।
18July, 2022
स्थानिय स्काउट कार्यालय अजिरकोट गाउपालिका गोरखा को आयोजनामा 1 दिने स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएँको छ । अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देबकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत भेषराज अाचर्य, नेपाल स्काउट रास्टृय समिति सदस्य सदस्य शिव बहादुर भण्डारी, विभिन्न शाखा प्रमूखहरु, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पाैडेल लगायत को उपस्थिति रहेको थियो। कार्यक्रम मा पालिका भित्रका २९ वटा विद्यालयका प्र. अ. हरु को उपस्थिति रहेको थियो।
15July, 2022
नेपाल स्काउटको स्थापना दिवश एक बिशेष समारोहका बीच मनाईएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश स्काउटका प्रमुख स्काउट राजिव गुरुङको प्रमुख आतित्यथामा प्रदेश स्काउट कार्यालरी गण्डकी प्रदेशको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएँको छ। कार्यक्रममा मन्त्री गुरुङ लाई दिक्षित गरिएको थियो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशिर्बाद सुवेदीले दिक्षित गर्नुभएको थियो। कार्यक्रममा नेपाल स्काउटका पूर्व रास्टृय सचिव हेरम्भ कोईराला, पूर्व रास्टृय तालीम आयुक्त नारायण प्रसाद पराजुली, पोखरा महानगरपालिका वडा न 4 का वडा अध्यक्ष देवकृष्ण पराजुली, गण्डकी प्रदेश सल्लाहकार शारदा पराजुलि, प्रदेश सल्लाहकार गम बहादुर कुवर, प्रदेश सदस्य सागर पौडेल्, सुशीला पराजुली , उपेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रम मा कोभिड 19 को महामारी को बखत खटिने स्वयम्सेवकहरुलाई बिभिन्न पधवीका साथ सम्मान गरिएको थियो।
25May, 2022
स्याङ्जाको पुतलीबजार नगरपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ६ दिने आधारभूत स्काउट तालिम (बिटिसी) भएको छ । चैत २५ गतेदेखि सुरु तालिममा २ ठाउँमा गरी ४८ विद्यालयका ५४ जना शिक्षकको सहभागिता थियो ।शिक्षकहरुमार्फत विद्यार्थीलाई स्काउटिङ अभियानमा सहभागी गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पौडेलले बताए । प्रदेशका अन्य पालिकामा पनि तालिम सञ्चालन गरी विद्यालय तहदेखि बालबालिकालाई स्काउटिङ अभियानमा जोड्न लागिएको जानकारी उनले दिए ।
पुतलीबजार नगरपालिकामा भएको तालिम मेयर सीमा क्षेत्रीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनी, स्काउट पुतलीबजार नगरपालिकाका स्काउट प्रमुख तथा उपमेयर महेश पुरी, नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदी, प्रदेश अधिकृत विजय पौडेल नगरपालिकाका संयोजक अमृत नेपालीको उपस्थिति थियो । कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद पराजुली थिए / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय स्काउट संरक्षक तथा पालिकाका प्रमुख कर्णबहादुर गुरुङ, स्थानीय स्काउट प्रमुख तथा पालिका उपप्रमुख कृष्णकुमारी दवाडी, नेपाल स्काउट गण्डकी प्रदेश संयोजक आशीर्वाद सुवेदी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल, स्थानीय तदर्थ समिति संयोजक कानुन लामिछाने, पालिकाका वडा अध्यक्षहरुको उपस्थिति थियो । कोर्स लिडर नेपाल स्काउटका पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली थिए
।
25May, 2022
नेपाल स्काउट स्थानिय स्काउट कार्यालय माछापुछ्रे गाउपालिका कास्की को आयोजना मा 483 औ बि टी सि स्काउट आधारभुत तालीम माछापुछ्रे गाउपालिका वडा न 6 अस्ताम मा सम्पन्न भएँको छ। माछापुछ्रे गाउपालिका का 21 वटा बिध्यालय को प्रतिनिधित्व हुने गरी तालीम सम्पन्न भएँको छ ।
20March, 2022
युनिसेफ नेपाल को सहयोगमा प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा आज चैत्र 1 गते कास्की जिल्ला माछापुछ्रे गाउपालिका अन्तर्गत श्री माछापुछ्रे मा बि भुर्जुङ्खोला र श्री महेन्द्र मा बि लाहाचोक मा कोभिड 19 रोकथाम र नियन्त्रणका लागी ‘मास्क सुनिश्चितता कार्यक्रम’ सम्पन्न भएँको छ। कार्यक्रम माछापुछ्रे गाउपालिका का अध्यक्ष कर्ण बहादुर गुरुङ को प्रमुख आतित्यथामा सम्पन्न भएँको थियो। कार्यक्रममा नेपाल स्काउट प्रदेश समिति सदस्य तथा सहायक रास्टृय प्रशिक्षक सागर पौडेल, वडाका वडा अध्यक्ष, बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, अभिवाबक सङ्घ का पदाधिकारिहरु, शिक्षक, अभिभावक, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत , नेपाल स्काउट स्थानिय तदर्थ समितिका पदाधिकारीहरु, स्काउट लिडरहरुको उपस्थितीमा बिध्यालय हरु मा मास्क बैङ्क स्थापना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सहित दुबै बिध्यालय मा गरी तीस हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो।
20March, 2022
नेपाल स्काउट काठेखोला गाउपालिका बागलुङको आयोजनामा अन्तर माध्यमिक बिध्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्काउट काठेखोला गाउपालिका स्थानिय तदर्थ समिति का सम्योजक होमनाथ गौतमको अध्यक्षतामा, काठेखोला गाउपालिका शिक्षा शाखा प्रमुख रमा ऊचैको प्रमुख आतित्यथामा भएँको कार्यक्रममा पालिका भित्रका 7 वटा माध्यमिक बिध्यालयको सहभागिता रहेको थियो ।
9March, 2022
9March, 2022
112 औ अन्तरास्ट्रिय नारी दिवस को अवसरमा कालिका स्काउट ट्रुप को आयोजना मा समाज परिवर्तन मा नारी को भूमिका शिर्षकमा बक्तृत्वकला प्रतियोगिता कालिका माबि पोखरा 10 रामबजारमा सम्पन्न भएको छ।
17February, 2022
नेपाल स्काउट गण्डकी प्रदेश को आयोजना मा Surf Smart 2.0 TOT तालीम सम्पन्न भएँको छ । नेपाल स्काउट गण्डकी प्रदेश का सम्योजक आशीर्वाद सुबेदि को अध्यक्षता तथा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारी को प्रमुख आतित्यथामा सम्पन्न भएँको हो। तालिम मा बिभिन्न बिध्यालय तथा स्काउट क्रु बाट स्काउट मास्टर हरु को सहभागिता भएँको थियो।
4December, 2021
नेपाल स्काउट, गण्डकी प्रदेशको आयोजना मा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न 12 स्थित महेन्द्र मा बि मा स्काउट पोशाक वितरण गरेकोे छ । कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेसका सम्योजक अशिर्बाद सुबेदि, प्रदेश सदस्य राजन कट्टेल, प्रदेश सदस्य साजन सुवेदी, बिध्यालय का प्र अ गोपाल मरहट्ठा लगायत को उपस्थिति रहेको थियो ।
4December, 2021
सातौँ संविधान दिवस तथा अन्तरास्टृय शान्ति दिवस 2021 को अवसर मा नेपाल स्काउट गण्डकी प्रदेशको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएँको छ 1.अध्यक्षता : आशीर्वाद सुवेदी ( सम्योजक , नेपाल स्काउट गण्डकी प्रदेश ) 2. प्रमुख आथित्यता : हेरम्ब कोईराला ( नेपाल स्काउट, पूर्व राष्ट्रिय सचिव ) 3. बिशेष आथित्यता : नारायण पराजुली ( नेपाल स्काउट, पूर्व रास्टृय तालीम आयुक्त ) आथित्यता: 4. शारदा पराजुली ( नेपाल स्काउट गण्डकी प्रदेश सल्लाहकार ) 5. सूर्य प्रसाद ढकाल (नेपाल रेड्क्रस सोसाईटी , गण्डकी प्रदेश अध्यक्ष ) 6. भिम थापा ( नेपाल स्काउट, पूर्व जिल्ला समन्वय आयुक्त)
4December, 2021
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश को कार्यालय भवन समुद्घाटन नेपाल स्काउट रास्टृय समिति सम्योजक लोक बहादुर भण्डारी को प्रमुख आतित्यता, नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारी, नेपाल स्काउट रास्टृय प्रधान कार्यालय का निर्देशक राम प्रसाद भट्टराई, पूर्व रास्टृय सचिव हेरम्भ कोईराला, पूर्व रास्टृय तालीम आयुक्त नारायण पराजुली लगायत को बिशेष उपस्थिति मा भब्यता का साथ सम्पन्न भएँको छ ।